आइतबार, १७ अगस्ट २०२५

काठमाडौँमा भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन (तस्बिरहरू)

बुधबार सिंगापुर गोर्खा विभागको आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गर्दै पूतपूर्व गोर्खा सैनिकहरुले प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डको सक्रियता

प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तरप्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कामको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो। सबस्टेसनको क्षमता ३२० एमभिए छ। काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीमित नेताको मुठ्ठीमा देश कैद भयो: राजेन्द्र लिङ्देन (भिडियाे)

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन। अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो। सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो

न्यायधीशहरु प्रकाशमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजालास मङ्गलबार युटिएलको रिटमा माग दाबी नपुग्ने उल्लेख गर्दै रिट निवेदन खारेज गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनार्दन शर्माकाे चिन्ता- संविधानको रक्षामा चुनौती थपियो

नले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर

युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रवि लामिछानेकाे प्रश्न- सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो? (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले सरकारी जग्गा कीर्ते गर्ने, नागरिकता कीर्ते, सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार बन्याे: पदम गिरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिप्ले–भगवती सडक कालोपत्र

हिलो र धुलोबाट मुक्ति, यात्रा सहज र सुरक्षित भएको स्थानीय बताउँछन्। यसैबीच, सडक कालोपत्र भएपछि भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बाराबाट ६१ हजार नक्कली नोटसहित महतो पक्राउ

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

न्युराेडस्थित बिरा कम्प्लेक्सकाे अन्डरग्राउण्डमा रहेका पसलहरु महानगरले हटायाे

काठमाडाैैँ महानगरपालिकाले न्युराेडस्थित बिरा कम्प्लेक्सकाे अन्डरग्राउण्डमा रहेका पसलहरु हटाएकाे छ। बुधबार बिहान पुगेकाे महानगर प्रहरी बलकाे टाेलीले अन्डरग्राउण्डमा रहेका पसलहरु हटाउन लगाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेकाे आरोप- भ्रष्टाचारीलाई कारबाही र्ने बहानामा सरकारले स्टन्डबाजी गर्‍यो

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए। यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोरङमा मोटरसाइकल दुर्घटना, वडा कार्यालयका कर्मचारीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित तीनजना हाजिरी जमानीमा छुटे

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँ जिल्ला अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई छाडेको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले नयाँ संकल्प गरे पनि लय समात्न सकेन: गगन थापा

उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काम खोज्दै फेरि विदेशिए ४ फुटबलर

नेपालका युवा स्टारको रूपमा हेरिएका आशिष चौधरीले ए डिभिजन लिग, हालै सम्पन्न नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसीका मार्की खेलाडीको रूपमा खेलेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडककाे स्तरोन्नति समयमा नभए संसदमै अनसन बस्ने सांसदकाे चेतावनी

‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन। पूर्वगृहमन्त्री समेत रहनुभएका रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पद यात्रा गरेर सडककाे स्तरोन्नति हाेस् भनी दबाब सिर्जना गर्दा पनि द्रुत गतिमा भएकाे छैन। यस्ता काम जनहितकारी काम समयमा नहुन दुखद हाे। यस्ता कामहरू अब उप्रान्त भएन भने याे सदनमा म पनि अनसन बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं