बिएल संवाददाता
मलेसियामा आयोजना हुने एसीसी महिला प्रिमियर कपको लागि महिला टोलीको घोषणा गरेको छ।
नेपाल किक्रेट संघ (क्यान)ले मगंलबार इन्दु बर्माकाे कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
आगामी फेब्रुअरी १० देखि १८ सम्म हुने प्रतियोगितामा आयोजक देश मलेसियासँगै नेपाल, ओमान, युएई, कुवेत, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, माल्दिभ्स र कतारले सहभागिता जनाउँदै छन्।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। फाइनलमा पुग्ने दुई टोलीले जुलाईमा हुने एसीसी महिला एसियन कप खेल्न पाउनेछन्।
यस्तो छ नेपाली टोली :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा विष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पुजा महतो, कविता कुँवर
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया