सोमबार, १८ अगस्ट २०२५

बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका- ६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदै

२०औँ संस्करणकाे एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदैछ। नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले काठमाडाैँकाे दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा कार्यक्रम आयाेजना गरी खेलाडीहरुलाई अवार्ड प्रदान गर्न गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रममार्फत यस ठाउँको विकास गर्न लागिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै

जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

चुनावपछिकाे पाकिस्तान...

पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएको ६० घण्टाभन्दा बढी समय बितिसकेको छ। तरपनि पूर्ण परिणाम आउन सकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अग्रअनुहार’ पुस्तक विमाेचन कार्यक्रममा लफडा

काठमाडाैँकाे भृकुटीमण्पस्थित पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा महासंघकाे संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ भएकाे र उनकाे नाम पुस्तकमा उल्लेख नभएकाे भन्दै विराेध भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको एमाले नेताहरूले जनाएका छन्। गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ महिनामा १० लाखभन्दा बढी सवारी साधन कारबाहीमा, ७९ कराेड राजस्व संकलन

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु. ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

मृत्यु हुनेमा दुहबी नगरपालिका- ९ का २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्‍याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कार्यकारी भूमिकामा रहेका व्यक्तिहरु इमान्दार नहुन्जेल भ्रष्टाचार नियन्त्रणमा आशातीत सफलता हासिल गर्न सकिँदैन

ष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान बिन्दु: राष्ट्रपति पाैडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको भाउ घट्यो, चाँदी स्थिर

आइतबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफैँ डाक्टर उत्पादन गर्ने दीर्घकालीन याेजनामा तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाको १४औँ गाउँसभाले एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिनेसम्बन्धी कार्याविधि पास गरेको छ। कार्यविधि पास भएसँगै एमबिबिएस पढ्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

भुटानमाथि नेपालकाे जित

भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएकाे थियाे। जुन नेपालले ११. ५ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारलाई भ्रष्टचार र अनियमितता छानबिनमा सरकारले हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय सूचना प्रविधि केन्द्र पछिल्लो समय ठूला ठेक्का र खरिद विवादमा मुछिँदै आएको छ। प्रायः एकै कम्पनी वा व्यक्तिलाई ठेक्का दिएको, अस्वाभाविक मूल्य कायम गरिएको, खरिद गरिएका वस्तु प्रयोगमा नल्याएकोजस्ता बेथिति केन्द्रमा देखिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट