
आफूहरुको माग पुरा नभएसम्म वैदेशिक रोजगार विभाग घेराउ जारी राख्ने आईटी आर्मीकाे चेतावनी
नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन्।

बिएल संवाददाता - काठमाडौं