
विगतमा गरिएका अपराधका २५ फाइल खुल्दैछ: रवि लामिछाने
गृहमन्त्री रवि लामिछानेले विगतमा गरिएका २५ वटा विभिन्न अपराधका फाइल खोल्ने तयारीमा आफू रहेको बताएका छन्।

बिएल संवाददाता - काठमाडौँ
गृहमन्त्री रवि लामिछानेले विगतमा गरिएका २५ वटा विभिन्न अपराधका फाइल खोल्ने तयारीमा आफू रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
सोमबार आयोजित १५औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट विनियोजन गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
बलात्कार आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जन दोषी ठहर भएका छन्। साेमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको अधिकारीहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेकाे सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
सरकार र संसद् सचिवायलका कर्मचारीबीच ७ बुँदे सहमति भएको छ। विभिन्न ११ बुँदे माग राखेर २१ दिनदेखि आन्दोलनरत कर्मचारीसँग सरकारले सोमबार ७ बुँदे सहमति गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
राजधानी सोलबाट दक्षिणी सहर ह्वासङरस्थित एरिसेल कम्पनीको कारखानामा सोमबार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथिअम ब्याट्री उत्पादन हुँदै आएको छ।
बिएल संवाददाता - काठमाडौं
गोकर्णेश्वर नगरपालिका वडा ४ स्थित जगडोल शहिद पार्कमा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूबीच भएकाे प्रतिस्पर्धा सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडौं
आज सोमबार (जेठ १० गते)देखि देशभर वर्षा हुने भएको छ। मनसुनी वायु देशभर फैलिएसँगै अब वर्षा हुने भएको हो। आइतबारसम्म मनसुन देशभर सक्रिय हुन सकेको थिएन। जसले पूर्वमा बाढी, पहिरो आउँदा पश्चिमममा भने गर्मीले सताएको थियो।
बिएल संवाददाता - काठमाडौँ
वडाध्यक्षहरू बिहानैदेखि विरोधमा प्रदर्शनमा उत्रिएका थिए। दिउँसो बैठकमा सहभागी हुन नगर प्रमुख राजन पौडेल नगरसभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका हुन्। उनीहरुले बैठकस्थलकाे कुर्सी र टेबलसमेत तोडफोड गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणिन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
मन्त्री चौधरीले सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते पाेखरा महानगरपालिका- २३ पामे, फेवा फाँटमा दिवस मनाउन लागिएकाे हाे। कृषिलाई पर्यटनसँग जाेड्न उद्देश्यका साथ दिवस मनाउन लागिएकाे हाे।
बिएल संवाददाता - पाेखरा
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरा बरामद गरेकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
‘नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौँ’, उनले भने, ‘नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौँ, अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ।’
बिएल संवाददाता - काठमाडौं
जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ। मृतकमध्ये केही वृद्ध र बिरामीसमेत रहेका थिए।
बिएल संवाददाता - काठमाडौं
एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन गृहमन्त्री रवि लामिछानेले जोडबल गरेकाे बताइन्छ। यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेकाे छ। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं
राजदूतका लागि पहिलो मापदण्डमा नेपालको संविधान, प्रचलित काननू तथा राजदूत नियक्तिसम्बन्धी निर्देशिकाले तोकेको व्यक्ति हुनुपर्ने रहेको छ। जसमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्नेछ।
बिएल संवाददाता - काठमाडौं
पोखरा महानगरपालिका वडा नं. २३ को पामे, फेवा फाँटमा आयोजना हुने याे कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई पर्यटनसँग जोड्दै पर्यटकहरूलाई आकर्षित गर्नु रहेको आयोजकले जनाएकाे छ।
बिएल संवाददाता - पोखरा
१ .
२ .
३ .
४ .
५ .