
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ। गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन्।

बिएल संवाददाता - काठमाडाैं