
विपदमा उद्धार: छैन छुट्टै संयन्त्र, थोत्रिएका सामग्रीकै भर
यस्ता भइपरि आउने र आइरहने विपदहरूमा उद्धार र तत्काल राहतका लागि सरकारसँग न कुनै आधुनिक उपकरणहरू छन् त कुनै छुट्टै संयन्त्र। अहिले हरेक विपदमा खटिने भनेकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका केही थान टुकुडीहरूमात्रै हुन्।

बिएल संवाददाता - काठमाडाैं