मङ्गलबार, १६ सेप्टेम्बर २०२५

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इमाडाेलबाट एकजना पक्राउ

नरबहादुरले ती बालिकालाई ललाइफकाइ सोही महानगरपालिका- २८ हरिसिद्धि चाइचीज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा गएपछि ‘सरकार कसरी चल्छ’ भन्ने बुझेकाे बताएका छन्। पार्टीको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिआरआई परियोजनाको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन भयाे: देव गरुङ

बिहीबार काठमाडौंमा आयोजित ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले ‘दुई पक्षीय वार्ता भएर बिआरआईको प्रक्रिया अगाडि बढाउनुपर्छ’ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस प्रदेशको सरकार विस्तार हुँदै, कांग्रेसलाई अर्थसहित ४ वटा मन्त्रालय

कांग्रेसले अर्थ मन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन। अब नयाँ सहमतिअनुसार कांग्रेसले अर्थ मन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

भारतीय ऊर्जामन्त्री खट्टर नेपाल आउँदै

नेपाल, भारत र बांग्लादेशबीच हुने त्रिदेशीय विद्युत व्यापार समझौतामा सहभागी हुन खट्टर नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र उच्च श्रोतले बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई कारबाही गर्न रास्वपा नेताहरुकाे माग

घटना १७ महिना अघिको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले छताछुल्ल भएको छ। उपसभामुख ‘मानव तस्करीमा मुछिए’को भन्दै रास्वपाका कतिपय सांसद्हरूको माग कारबाहीको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसले माग्याे उपसभामुख रानामगरकाे राजीनामा

नेपाली काँग्रेसले बिचाैलियासँग साँठगाँठ गरेर पाँच युवालाई अमेरिका पठाउन राजदूतावासमा सिफारिस गरेकाे आराेप लागेकी सभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बधाईमा रमाइरहेका मन्त्रीहरुलाई समय व्यवस्थापनमा सकस

विशेषगरी कांग्रेस–एमालेका कार्यकर्ता एवम नेताहरु आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरुलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन्। सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ। कार्यकक्षमा शुभेच्छुकहरुको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन्। हुन त पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको कार्यदिन सुरु भएको मानिन्छ। तर अवस्था त्यस्तो छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको क्यालेन्डर: साउन १५ गतेसम्म ६ वटा बैठक सञ्चालन गर्ने

‘साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८ र १३ १४ १५ यो निर्धारण भयो। अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो। कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशको अवस्था राम्रो छैन: प्रधानमन्त्री ओली

उनले भने, ‘देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। भविष्य उज्वल छ। तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन। हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होटल द्वारिकाजकी सञ्चालक श्रेष्ठको निधन

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केपछि...

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई तिहाईको कसरतमा प्रधानमन्त्री ओली

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाई मत पुर्याउन ओलीलाई कम्तिमा १८४ मत आवश्यक पर्दछ। ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। अहिले कांग्रेस र एमालेबाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ। यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संविधान संशोधन हुन्छ, देउवा प्रधानमन्त्री बन्दैनन्’

राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ। घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं