
महँगाे तरकारी कुरिलाे: केजीकै हजार!
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ।

बिएल संवाददाता - काठमाडाैं
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
२०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र गुडने सवारी साधनको प्रदूषण जाँच गरेर अभियान सुरु गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ। जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको हाे। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार ती पुरुष अन्दाजी ४५–५० वर्षका छन्।
बिएल संवाददाता - काठमाडौँ
आज शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन्। बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौँ
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौँ
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
वर्षायाममा बढी उत्पादन भएकाे विद्युत बाहिरी देशमा बिक्री भएकाे भए पनि हिउँदमा नदीमा जलसतह घट्दा नेपालमै नपुग्ने अवस्था छ। यसरी नेपाल विद्युतमा नेपाल आत्मनिर्भर हुन कति समय लाग्छ? के भन्छन् उर्जा उत्पादकहरु? आज हामीले यही विषयमा कुराकानी गरेका छाैँ।
बिएल संवाददाता - काठमाडाैँ
चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ। ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सिनेमा घरहरूमा एकपछि अर्काे सिनेमा त चलिरहेकाे छ। तर सिनेमा घरकाे अवस्था कस्ताे छ? चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जन भन्छन्– ‘पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेकाे छ।’ नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौँ
नेपाल निजामति कर्मचारी संगठनले विवाह बिदा १५ दिन पाउनुपर्ने माग गरेकाे छ। संगठनको केन्द्रीय कार्य समितिको बैठक, केन्द्रीय परिषद्को १८औं बैठक र प्रथम विधान अधिवेशनले विवाह गर्दा कर्मचारीले १५ दिन विवाह बिदा पाउनुपर्ने माग गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रिमियर लिग (एनपिएल)काे फाइनलमा जनकपुर बोल्ट्स पुगेकाे छ। जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ। फाइनल खेल शनिबार खेलिने छ।
बिएल संवाददाता - काठमाडाैं
उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल) को बिहीबार भएकाे क्यालिफायर टुमा कर्णाली याक्सले जनकपुर बाेल्ट्सलाई ११९ रनकाे लक्ष्य दिएकाे छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायाे।
बिएल संवाददाता - काठमाडौँ
‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौँ’, मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न।’
बिएल संवाददाता - काठमाडौं
‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’ गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
बिएल संवाददाता - काठमाडौं
उनले संविधानलाई जीवन्त तथा समयसान्दर्भिक बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताए। साथै उनले सभामुखको नाताले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माणमा आफु प्रयत्नशिल रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ।
बिएल संवाददाता - काठमाडौं
‘रवि दाइ त्याे हिरासतमा सुरक्षित छैन, म सुरक्षित छैन भनेर पटक पटक भनेर भन्नुभयाे। यसअघि चितवनबाट कास्की ल्याइँदाखेरि मध्यरातमा पनि रवि लामिछानेले म जाँदिनँ भनेर भन्दा प्रहरीले जबरजस्ती ल्याएकाे कुरा भन्नुभएकाे थियाे’, लामिछानेलाई भेटेर फर्किएपछि उनले फेसबुक लाइभमार्फत भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘यो फोटो रियल हो मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छु। मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन’, उनले भनेका छन्, योभ्रममा नपर्न अनुरोध। म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गको थिएँ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .