आइतबार, २४ अगस्ट २०२५

पार्टीका नेता बिपीका नाममा उम्कन खाजेकोप्रति गगन थापाको असन्तुष्टि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालमा पहिलोपटक दुईदिने ‘राष्ट्रिय धार्मिक संघ संस्था’ सम्मेलन सुरु

धर्भ, सत्कार र सस्कृति खल्बलिएको धर्मगुरु–आचार्य किशोर कुमार बताउँछन्। उनी भन्छन्, ‘अब हामी एकजुट हुनेबेला भएको छ। धर्म निरपेक्षणले हामीलाई चोट दिएको छ। जसकारण ऊँकार परिवार एकजुट भएर गौरक्षा, धर्म रक्षा र राष्ट्र

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिरासतबाट छुटे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। शुक्रबार सर्वोच्च अदालतकाे आदेशपछि प्रसाईं नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल महर्षि वैदिक फाउण्डेशनले विश्व ध्यान दिवस मनाउँदै

भविष्यमा संसारभरिका ठूला, स्थायी ध्यान समूहहरूको स्थापना गर्ने सामूहिक चेतनामा पर्याप्त सहसम्बदद्धता स्थापना गरेर विश्वमा दीर्घकालीन शान्ति ल्याउने डा. नादरको चाहना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही सिफारिस

‘भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ। यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ’, महानगरले भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'अमर अधिकारीः व्यक्तित्व र कृतित्व' प्रकाशित

उनका दैनिक ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको पाइएको छ। अधिकारीले रोल्पाका सम्पदाहरु अन्तर्गत खानी, तीर्थस्थल, पर्यटनस्थल, रैथाने उत्पादन, इतिहास, भूगोलसम्बन्धी लेखहरु लेखेर रोल्पाको व्यापक प्रचार-प्रसार समेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिरामीको दुखाइ निको बनाउने डाक्टर निनादीनी (भिडियोसहित)

तीन महिनाभन्दा धेरै समयदेखि विभिन्न दुखाइ सहिरहेका बिरामीहरूको जीवनशैली सहज र दुखाइलाई कम गराउँदै आइरहेकी छिन् एन्भेन्सनल पेन म्यानेजमेन्ट कन्सल्ट्यान्ट डा. निनादीनी श्रेष्ठ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम लम्केकाे शेखर कोइरालाकाे पाइला

डा.कोइरालाले काँग्रेसको पन्ध्रौँ महाधिवेन निर्धारित समयभित्रै हुनुपर्छ भन्ने विचार राख्दै आएका छन्। डा.कोइरालाको यस पटकको सुदूरपश्चिम बसाइले सुदूरपश्चिम काँग्रेसभित्र संस्थापन इतर पक्षको प्रभावलाई थप विस्तार गर्ने कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, रविको मुद्दा आइतबार

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा  गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जीबीसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा पहिलो चरणमा मुद्दा दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

दाङमा बसकाे ठक्करबाट एक जना माेटरसाइकल चालककाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० का ४४ वर्षीय दिलिप केसी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

कार्यालय समयमा चिकित्सक नभएको गुनासोपछि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्राचार

मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन: शेखर कोइराला

उनले अब महाधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नेपाल विश्वविद्यालयको कुलपतिमा डा.लोहनी नियुक्

विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले लोहनीलाई लोहनी ४ वर्षका लागि कुलपतिको पदमा नियुक्त गरेको हो। उनी नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था कुलपतिको नियुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याए:

‘नेपालमा नकारात्मक कुराहरुको जमात बढ्दो छ। देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ। लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन्। तर विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुँने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयाे

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दिएकाे आदेशअनुसार प्रसाईंलाई शुक्रबार अदालतमा उपस्थित गराइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जनयुद्ध शब्द’ प्रयोगमा रोक लगाउनु लोकतन्त्रको उपहास हाे: जनार्दन शर्मा

उनले युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर आउने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

जाडोयामसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाे छ। धूलो-धुवाँयुक्त हावाका कारण उपत्यकामा वायु प्रदूषण बढेकाे हाे। हरेक वर्ष वायु प्रदूषण हिउँद लागेपछि बढ्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि घट्यो सुनको मूल्य, ताेलामा कति?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं