
रवि लामिछानेको मुद्दा न्यायाधीश राईको इजलासमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा परेको छ। लामिछानेसहित पाँच जनालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा उपस्थित गराइसकेको छ।

बिएल संवाददाता - काठमाडौं