
पूर्वराष्ट्रपति–उपराष्ट्रपति राजनीतिमा आउनु अनिष्टकारी कदम : काँग्रेस नेता रिजाल
नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु अनिष्टकारी कदम रहेको बताएका छन्। साेमबार काठमाडाैँमा भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागिरहेकाे भन्दै यस्ताे भएका हुन्।

बिएल संवाददाता - काठमाडौँ