
राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न
काठमाडौँमा विभिन्न धार्मिक संगठनहरूको दुई दिने राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न भएको छ। पौष ५ र ६ गते भएको सम्मेलनले विभिन्न निर्णय पनि गरेको छ।

बिएल संवाददाता - काठमाडाैँ
काठमाडौँमा विभिन्न धार्मिक संगठनहरूको दुई दिने राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलन सम्पन्न भएको छ। पौष ५ र ६ गते भएको सम्मेलनले विभिन्न निर्णय पनि गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
तेह्रथुममा भिडियो बनाउन खोलामा पसेका शिक्षिका र बिद्यार्थीको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा मेन्छेयायेम गाउँपालिका ५ स्थित गौखुरी माविकी शिक्षिका २४ वर्षीया रविना राजबंशी र बिद्यार्थी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन्।
बिएल संवाददाता - सुनसरी
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन्। समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार जरुरी भएको डा.कोइरालाको भनाइ छ।
बिएल संवाददाता - धनगढी
यस साता विश्वभर उत्सवको साता रह्यो। क्रिसमस नजिकिँदै गर्दा यसको तयारी तीब्र पारिको दृष्यले विश्व उत्सवमय देखियो। साथै अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पनि यस साता त्यसकै पेरिफेरिमा रह्यो। उत्सवको साता भए पनि यस सता दुःखद घटनाहरू पनि भए।
बिएल संवाददाता - अमेरिका
यस साता विश्वभर उत्सवको साता रह्यो। क्रिसमस नजिकिँदै गर्दा यसको तयारी तीब्र पारिको दृष्यले विश्व उत्सवमय देखियो। साथै अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पनि यस साता त्यसकै पेरिफेरिमा रह्यो। उत्सवको साता भए पनि यस सता दुःखद घटनाहरू पनि भए।
बिएल संवाददाता - अमेरिका
नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन्। नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन्। यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।
बिएल संवाददाता - काठमाडाैँ
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
बिएल संवाददाता - काठमाडाैँ
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन्। लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए। दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो। लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
२०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए। उनलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे।
बिएल संवाददाता - काठमाडाैँ
नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुण आफ्नो पुस्तक सन्तगाथामा ओशोको सम्बन्धमा भन्नुहुन्छ। सन् १९३१ मा यस पृथ्वीमा क्रान्तिको एक अग्निपुष्प खिल्यो। त्यो पुष्पको राप सारा संसारमा फैलियो र त्यो फैलनेक्रम निरन्तर तिब्र हुँदै गइरहेको छ। व्यक्तिमा शान्ति र समाजमा क्रान्तिको बिगुल फुक्ने ओशोले व्यक्तिको मौलिक स्वतन्त्रता, धर्मको पेवा बनेको पाखण्डको पूर्ण बिरोध, शोषणको पेवा बनेको धर्मलाई तर्क, बौद्धिकता, र विज्ञानको अग्नि परीक्षाबाट गुजारे। बौद्धिक, चिन्तनशील, धर्मप्रति निराश र वितृष्णाले भरिएका व्यक्तिलाई पनि धर्मको बैज्ञानिक संस्करण प्रस्तुत गर्दै धर्ममा जीवन्त आकर्षण एबम ताजगी थपिदिए। जसले गर्दा संसारभरका नव युवकहरु उनको दर्शनमा आकर्षित भए। स्वामी आनन्द अरुण ओशोलाई यस धर्तीका अनौठा र अदितीय बुद्धपुरुष भन्नुहुन्छ। यस्ता महान यो शताब्दीका बुद्धपुरुष ओशोको जन्म दिवसमा उहाँप्रति हार्दिक नमन। जय ओशो ! जय भगवान !
बिएल संवाददाता - काठमाडाैँ
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन्। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु। सबैमा बधाई भन्न चाहन्छु। शुभकामना भन्न चाहन्छु। यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ। यसबाट लाभ लिऔँ, ध्यान मावन जातिको कल्याणका निम्ति यस दिवसलाई मनाउँदै जानुपर्छ , वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ।’
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो।
बिएल संवाददाता - बाजुरा
पूर्वपश्चिम राजमार्गको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र बिपरित दीशातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन्।
बिएल संवाददाता - बुटवल
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
धर्भ, सत्कार र सस्कृति खल्बलिएको धर्मगुरु–आचार्य किशोर कुमार बताउँछन्। उनी भन्छन्, ‘अब हामी एकजुट हुनेबेला भएको छ। धर्म निरपेक्षणले हामीलाई चोट दिएको छ। जसकारण ऊँकार परिवार एकजुट भएर गौरक्षा, धर्म रक्षा र राष्ट्र
बिएल संवाददाता - काठमाडाैं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। शुक्रबार सर्वोच्च अदालतकाे आदेशपछि प्रसाईं नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .