बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल) को बिहीबार भएकाे क्यालिफायर टुमा कर्णाली याक्सले जनकपुर बाेल्ट्सलाई ११९ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनायाे।
कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २–२ विकेट लिए। हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया