‘अपमानित’ गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट निकाले (भिडिओसहित)
बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्याख्खर्याख्ती पार्न खोजे। सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए।

बिएल संवाददाता - काठमाडौं