एमालेबाट निर्वाचित वडा अध्यक्ष परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ
नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं