बिएल संवाददाता
]त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाका चन्द्र घले रहेकाे विमानस्थल स्राेतले बतायाे। उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका थिए।
भन्सार विभागकाे टाेलिले उनलाई पक्राउ गरेकाे हाे। घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर ल्याएका थिए।
उनीमाथि थपअनुसन्धान भइरहेकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया