बुधबार, १२ अगस्ट २०२६

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद

News Image
• • •

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद भएकाे छ।

शनिबार राति भन्सार कार्यालयले ६ किलाे सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेकाे विमानस्थल स्राेतले जनाएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!