बिएल संवाददाता
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलको शेयरबारे प्रधानमन्त्रीलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
उनका अनुसार यसबारे प्रधानमन्त्रीलाई पत्र पठाएर छलफलका लागि मिति तय गर्ने निर्णय भएकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया