सोमबार, २१ सेप्टेम्बर २०२६

कंगाल निगमलाई जहाज किन्न सुदन किराँतीकाे ‘करबल’

सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनाका पीडितहरूले अझै न्याय पाउन बाँकी छः परियार (भिडियाे)

म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन, प्रधानमन्त्रीसँग जानकारी माग्ने निर्णय

 दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो। यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभेद र अन्याय देखाइरहेका चित्रहरू 

ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

विराटनगरकाे कवाडी गोदाममा आगलागी: एकको मृत्यु, ३ जना घाइते

बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई नयाँ भरोसा दिने सुत्रको खोजीमा छु: प्रधानमन्त्री प्रचण्ड

‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु’, प्रधानमन्त्रीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शेयर खरिद-बिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

शेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाली समाज टेक्सासको नेतृत्वका लागि दुई प्यान भिड्दै 

निर्वाचन आगामी डिसेम्बर १६ मा ब्यालेटबाटै गरिने जनाइएको छ। आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासिचव कमल सत्यालको उम्मेदवारी परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनाः २३ जनालाई जन्मकैदको फैसला

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएकोघटनमा २३ जनालाई जन्मकैदको फैसाला सुनाएको हो। 

ज्योति देवकोटा

ज्योति देवकोटा - काठमाडौं

यू–१९ एसिया कप खेल्न जाने नेपाली टाेलीकाे बिदाइः कप्तान भन्छन्– इतिहास दोहाेर्‍याउँछौँ 

युएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो। 

प्रतिस्णा रेग्मी

प्रतिस्णा रेग्मी - काठमाडौं

एनसेलको शेयर खरिद-बिक्री: नियामकलाई किन जानकारी भएन?

लामो समयदेखि करछलीको विवादमा अदालती प्रक्रिया भोगिरहेको एनसेल कम्पनीमा फेरि करछलीको नियतबाट शेयर कारोबार भएको हुनसक्ने विषयमा पनि आशङ्का उब्जिएका छन्। विदेशमा कारोबार हुनु, न्यून रकममा शेयर खरिदबिक्री हुनु, शेयर खरिद गरेका व्यक्ति र संस्थाको शंकास्पद आबद्धतालगायत कारण यस्ता आंशका देखिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोठबाट कबड्डी खेल्दाखेल्दै राष्ट्रिय टोलीको प्रशिक्षक बनेकी पार्वती

उदयपुरबाट हुँइकिएको बस काठमाडौँको सहिद गेटअघि रोकियो। पार्वती राई बसबाट ओर्लिएर पहिलो पटक पाइला टेकिन्, काठमाडौँको जमिनमा। सपनाजस्तै थियो काठमाडौँ सहर। पहिलो पटक आएको। कौतुहलता छ, मनमा। बसबाट झरेर अगाडि हेरेको देखिए, केही छुट्टै मानिस। लुगा सफा छ। हातमा सेता पन्जा। त्यही हातले इसारा गरिरहेका र गाडीलाई रोक्ने, पठाउने गरिरहेका थिए, ‘ट्राफिक प्रहरीहरू’। १३ वर्षकी पार्वती। उनको मन त्यसै चञ्चल छ। सबै नयाँ छन्। अर्को दिन एकाबिहानै देखिए, केही घोडा। घोडामा चेढेका उनै ट्राफिक पुलिस।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वायुसेवा निगमलाई बिझाइरहेको एउटा काँडा

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले २०७८ कात्तिकमा नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनाएर युवराज अधिकारीलाई नियुक्ति गर्दा भनेका थिए, ‘नेपाल एयरलाइन्सको रुपान्तरणका लागि उहाँ (युवराज) जस्ता अनुभवी नेतृत्वको खाँचो छ।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘राष्ट्रिय ध्वजा’ धुजा-धुजा पारिरहेका यी अनुहारहरू

नेपाल वायु सेवा निगमका केही कर्मचारीहरूले आइतबारदेखि कार्यकारी प्रमुख युवराज अधिकारीलाई ‘प्रवेश निषेध’ लेखिएको एउटा कालो ब्यानर टाँसेर निगममै धर्ना बसिरहेका थिए। त्यहीबेला अधिकारी समर्थक केही मान्छेहरू आएर त्यो ब्यानर च्यातेर मिल्काइदिए। तर कर्मचारीहरूले धर्ना छोडेनन्। ‘निगम डुबाउन लागेको’ भन्दै केही दिनदेखि भित्रभित्रै आन्दोलित भइरहेका कर्मचारीहरू निगमका कार्यकारीविरुद्ध आइतबारदेखि धर्ना नै सुरु गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छाेरीकाे मुटु जाेगाउँदा-जोगाउँदै हजार मुटु चिरेका डाक्टर

वर्ष दिनपछि रसियाबाट घर फर्किएका थिए, प्रेमराज वैद्य। वर्ष दिनअघि छुटेका साथी, आफन्तलाई भेट्न। अनि भेट्नु र हेर्नैपर्ने सबैभन्दा प्रियजन थिइन्, डेढ वर्षकी छोरी।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुल्लूको यात्राः हिउँको मजासँगै चियाको चुस्की

कुल्लू मनालीका होटल तथा कपडा व्यापारीहरूको अनुहारमा सबैभन्दा बढी रौनक हिउँ परेको समयमा झल्किन्छ। पर्यटकहरू ह्यात्तै बढ्छन् र स्थानीय व्यापारी राम्रो आम्दानी हुने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

जोशीमठ किन भासिँदै छ?

घरहरू भत्किँदा स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरू खुला आकाश र होटलको सहारा लिन बाध्य छन्। अहिलेसम्म केही व्यक्तिले मात्र सरकारबाट पाँच हजारको चेक पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्यान्मार, ‘म्यान–मार’जस्तै छ

गत वर्ष म्यान्मारकाे स्वतन्त्रता दिवसमा कम्बोडिया, रुस, बेलारुस, सर्बिया र उत्तर कोरियाले शासकलाई बधाई तथा शुभकामना दिएका थिए। तर यो वर्ष कम्बोडिया, रुस, बेलारुस, उत्तर कोरिया, साउदी अरेबिया र नेपालले सोही किसिमको सन्देश पठाए। चीन, थाइल्यान्ड र भारत– जसलाई सैन्य जुन्ताले असल छिमेकीको संज्ञा दिन्थ्यो, तिनीहरूले नै जेनरल मिन आङ ह्लाइङलाई शुभकाना दिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार