बिएल संवाददाता
विराटनगर-७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।
आगलागीमा परेर अन्य तीन जना घाइते भएका छन्। उनीहरूकाे अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीन जनाको ८० प्रतिशतभन्दा धेरै जलन भएको छ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया