राष्ट्रियसभा निर्वाचन: एमालेलाई नसमेट्ने, गठबन्धन दलभित्रै सिट बाँडफाँट गर्ने
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्द ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं