बिएल संवाददाता
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
गौतमले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
गौतम २०७७ वैशाखमा सचिवालयकाे महासचिव नियुक्त भएका थिए। पदावधि सकिन ८ महिना बाँकी छँदै उनले राजीनामा दिएका हुन्।
गौतमकाे राजीनामालगत्तै महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसमक्ष पाण्डेको नाम सिफारिस गरेका हुन्।
कार्यकाल सकिन बाँकी छँदै एमालेनिकट गौतमलाई राजीनामा गराएर साेही पार्टीनिकट पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएकाे हाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया