बिएल संवाददाता
ललितपुरको झम्सीखेलमा गोली चलेको छ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएकाे हाे।
साेही क्रममा लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राई पक्राउ परेका छन्।
प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएकाे प्रहरी बताएकाे छ। प्रहरीकाे गाेली लागेर घाइते भएका राईलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया