बिएल संवाददाता
बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोड भएको छ।
बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो।
तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
उनीहरूले गाडीमाथि ढुङ्गा प्रहार गर्दा गाडीकाे सिसा फुटेकाे छ।
शिक्षक-कर्मचारीहरूले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर गत हप्तादेखि आन्दोलन जारी राखेका छन्।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया