बिहिबार, १७ सेप्टेम्बर २०२६

पारस खड्काले क्रिकेट संघमा ‘आफ्नो मान्छे’ महाप्रबन्धक बनाएका हुन्?

‘अहिले क्यानमा जिएम नियुक्त हुनुभएका उत्सव ढुङ्गाना पनि पारसजीहरूकै संस्था बलियो नेपालमा हुनुहुन्थ्यो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘आफ्नै फरक संस्थाबाट ल्याएर त्यहीँको मान्छे नियुक्त गर्दा त्यसमा पक्कै चलखेल भएको छ भन्ने हाम्रो ठम्याइ हो र त्यो नियुक्ति नै शंकास्पद छ।’

प्रतिस्णा रेग्मी

प्रतिस्णा रेग्मी - काठमाडौं

चार दिनपछि मेलम्चीको पानी काठमाडौँ आउने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको चियामानमा पुगे प्रचण्ड–देउवादेखि रवि लामिछाने (लाइभ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’देखि विभिन्न दलका नेताहरु पुगेका छन्। 

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

अबको चार दिनपछि मेलम्चीको पानी काठमाडौँ पुग्ने

उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले मनायो पृथ्वी जयन्ती (फोटोफिचार)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती  मनाएको छ। काठमाडौँको टुँडिखेलमा जलपान समारोह आयोजना गरी जन्मजयन्ती मनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगहरूमा काटिएका विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ ९६०औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली 'पुनः मुसिक भवः' पथमा

नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष र दुईतिहाइ बहुमतको प्रधानमन्त्रीबाट ओली पतन्मोमुख हुँदै राजनीतिकरूपमा सौदाबाजी र भिक्षाटन गर्ने अवस्थामा पुगिसकेका छन् । यो क्रम बढ्दै जाँदा एमालेका पूर्वनेता प्रदीप नेपालले भनेजस्तै उनी एक दिन सीपी मैनालीजस्तैहुने छन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

रुसी सेनामा भर्ती भएका प्युठानका सुनारकाे मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका– ४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

जिल्ला अदालत सर्लाहीले हत्या र यौन हिंसाकाे आराेपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाैशाला- २६काे परिचय सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान गर्दै साइबर व्युराे

बलात्कार मुद्दामा दाेषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछानेबाट पीडित भएकी गाैशाला-२६ काे भन्दै सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु सार्वजनिक गर्नेहरूमाथि नेपाल प्रहरीकाे साइबर व्युराेले अनुसन्धान सुरू गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणगढ–मुग्लिन सडकखण्डको प्रगति पहिलेभन्दा राम्रो छः मन्त्री ज्वाला 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भौतिक प्रगति पहिलेभन्दा राम्रो भइरहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाकुकाे बास्नाले मगमगाउन थाल्याे ललितपुर (फाेटाेफिचर)

माघे संक्रान्ति नजिकिएसँगै चाकुकाे बास्नाले मगमगाउन थालेकाे छ, ललितपुरको टंगाल। संक्रान्तिको प्रमुख परिकार चाकु बनाउनमा भ्याइनभ्याइ छन् चाकु व्यवसायीहरू। त्यही व्यस्ततामा छन् पाटनका कृष्ण महर्जन।

सनीराज शाक्य

सनीराज शाक्य - ललितपुर

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्ग्याउनुपर्छ: कानुनमन्त्री गुरुङ

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउन सहमति खोज्ने हो’, मन्त्री गुरुङले भने, ‘सहमति हुनसकेन भने प्रक्रियामा जाने सहमति भएको छ तर सहमतिमै  निष्कर्षमा पुर्याउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामबहादुर बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ सुरु

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ। जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मलङ्गवा

कोशीका सभामुखले गरे पार्टीकाे जिम्मेवारीबाट अलग भएको घोषणा

प्रदेश सभामुखमा निर्वाचित भएपछि विष्टले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। उनले सभामुख रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग भएकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धर्मको खोलमा लपेटेर बम्जनले बोकेका ‘पाप’का भारी 

तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन त्यसपछि लिटिल बुद्ध भइसकेका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि यसरी फैलाए कि अन्तत: त्यही साम्राज्यको भासमा उनी हिँड्दाहिँड्दै भासिए। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई सजाय तोकिँदै

काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार सजाय निर्धारणका लागि भएकाे बहस सकिएकाे हाे। बहस सकिएकाले केहीबेरमै सजाय निर्धारण हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ परेका बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, सर्लाही लैजाने तयारी

अनुयायी बेपत्ता र बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनलाई सार्वजनिक गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं