पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी
सुर्खेतमा १५ वर्षअगाडि भएकाे हत्याको घटनामा नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको सुर्खेत प्रहरीले जनाएको छ।
बिएल संवाददाता - सुर्खेत