बिएल संवाददाता
काठमाडाैँकाे स्वयम्भु (शाेभाभगवती)मा तीन महिनादेखि सडेकाे अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ।
काठमाडाैँ प्रहरी परिसरले जनाएअनुसार यही माग ३ गते तनहुँकाे भिमाद गाउँपालिकाकी ५१ वर्षीय सफिना मियाँकाे शव फेला परेकाे हाे।
दुई-तीन महिनादेखि बन्द रहेकाे काेठाबाट गन्ध आएपछि स्थानीय दिएकाे सूचनाकाे आधारमा प्रहरीले अनुसन्धान गर्दा मियाँका सडेकाे अवस्थामा शव भेटिएकाे हाे।
प्रहरीकाे प्रारम्भिक सूचनाअनुसार मियाँ करिब एक वर्षदेखि इम्ब्रमउल सन्सारी नामक भारतीय पुरुषसँग लिभिङ टुगेदरमा बसेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया