राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम आजै आउने
निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ। आजै परिणाम सार्वजनिक हुनेछ।
बिएल संवाददाता - काठमाडौं