सदनमा हुने बहस र छलफलबाटै सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्छ: सभामुख घिमिरे (अन्तर्वार्ता)
विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो, सरकार पनि धेरै बने। सभा पनि धेरै भए। यति लामोसमयसम्म पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्नाको कारण के के हुन्, संस्थागत रूपमा ककसको भूमिका के छ, त्यो हेरिनुपर्छ। त्यसमा सभामुखको भूमिका के हुन्छ, सुझाव आवश्यक छ।
बिएल संवाददाता - काठमाडौं