छिमेकी देशमा आक्रमण गर्दैछ इरान, पाकिस्तानले पनि गर्यो ‘जवाफी आक्रमण’
इरानले पाकिस्तानमा लुकिबसेको ‘इरानी आतंकवादी समूह’को आश्रयस्थलमा आक्रमण गरेको भनेको छ। त्यही जवाफ इरानलाई फर्काउँदै पाकिस्तानले पनि इरानमा लुकेर बसेको ‘पाकिस्तानी आतंकवादी’माथि हमला गरेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं