बिएल संवाददाता
दाङकाे देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ।
इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बस गएराति १२ बजे लमही नगरपालिका ९ रिहारमा दुघटनामा परेकाे हाे। दुर्घटनामा अन्य यात्रुलाई केही भएकाे छैन।
प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बर्दियादेखि काठमाडाैँ जाँदै गरेको थियो।
मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया