ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा
साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं