डोल्पाको त्रिपुरा माविमा भिषण आगलागी
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ।
बिएल संवाददाता - डाेल्पा
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ।
बिएल संवाददाता - डाेल्पा
विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
ह्याकरको कब्जामा गएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै फिर्ता आएको छैन। मंगलबार (माघ १६ गते) देखि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np ह्याकरको कब्जामा छ।
बिएल संवाददाता - काठमाडौं
नवलपरासी पश्चिम गोली प्रहार भएको छ। बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ र्षीयय गजेन्द्र विश्वकर्मामाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - नवलपरासी (पश्चिम)
दाङमा भेट्न आएका श्रीमती र छोरालाई प्रहरी जवानले होटलमा लगेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र डेढ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन्।
बिएल संवाददाता - दाङ
शनिबार साँझ बन्दसत्रमा दस्तावेज प्रस्तुत गर्ने क्रममा नेता-कार्यकर्ताबीच कुटाकुट भएपछि अधिवेशन स्थगित भएकाे बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
बिएल संवाददाता - धादिङ
दुई दिन खुलेको मौसम आज रातिबाटै पुनः बदली हुने भएको छ। भोलि बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
२३औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार पोखरा रङ्गशालामा भएको खेलमा थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मीले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडौं
आजपा काठमाडौँ उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचारबिरुद्धको मोटरसाइईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भयो।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे। याे जितसँगै पुलिसले तीनपटक प्रधानमन्त्री कपकाे उपाधि जितेकाे छ। आर्मीले जितकाे लागि दिएकाे १८२ रनकाे लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकाका नेपाली मुलका पहिलो राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
आइसिसी यू- १९ विश्वकपको सुपर सिक्सकाे अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएकाे छ। नेपाल भारतसँग १३२ रनले पराजित भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ।
बिएल संवाददाता - काठमाडौं
बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले तीन महिनाभन्दा लामो अनुसन्धान गरेपछि मात्र उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले ब्यापारीलाई त्यसै पक्राउ गर्ने भन्ने हुँदैन। लामो अनुसन्धान गरेपछि मात्र पक्राउ गरेका हौँ’, प्रवक्ता अधिकारीले भने।
बिएल संवाददाता - काठमाडौं
‘बर्मेली प्रजातन्त्र’का हिमायतीहरू दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन्। उनीहरू सैन्य क्रूरताको ‘घिनलाग्दो रबैया’बाट आजित छन्। बर्मेलीहरू युद्ध लड्दा–लड्दा थाकेका छन् तर हारेका छैनन्। उनीहरू हिजोआज पनि प्रदर्शनमै छन्। लडाइँमै छन्। सैनिकहरूलाई गाउँ–गाउँबाट भगाउँदै छन्।
सुधा अत्रि - लाइजा म्यान्मार
‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए। ‘यो सरकार कानुनअनुसार चल्ने, कानुनी मूल्य मान्यताअनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .