‘डेब्यू ब्वाई’ चन्दकाे बलिङमा नेपाललाई पहिलाे सफलता
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाका ओपनरहरुकाे बलियाे साझेदारी ताेड्दै नेपालका आकाश चन्दले पहिलाे विकेट लिएका हुन्। चन्दकाे याे अन्तर्राष्ट्रिय डेब्यू खेल हाे।
बिएल संवाददाता - काठमाडाैं