बिएल संवाददाता
भ्रष्टाचारबिरुद्धमा काठमाडौँमा प्रदर्शन भएको छ। शनिबार आम जनता पार्टी (आजपा) ले प्रदर्शन गरेको हो।
आजपा काठमाडौँ उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचारबिरुद्धको मोटरसाइईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भयो।
प्रदर्शनमा उत्रिएकाहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर’, ‘जनतालाई लुटन पाइँईदैन्’, ‘लुटकारी व्यवस्था चाहिदैन्’ लगायतका नारा लगाएका थिए।
बिरोध प्रदर्शन पश्चात आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको बताए।
तस्बिर
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया