बिएल संवाददाता
यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालले न्यूजिल्याण्डविरूद्धकाे जारी खेलमा तेस्रो सफलता हात पारेको छ।
नेपालका दिपेश कँडेलले न्यूजिल्याण्डका ओलिभर टेवाटियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै तेस्रो सफलता दिलाए।
त्यसअघि न्यूजिल्याण्डका ओपनर टम जोन्स ३३ रन बनाएर पेभिलियन फर्किएका थिए। नेपालका तिलक भण्डारीले दोस्रो सफलता दिलाएका हुन्। उनले १३.५ ओभरमा जोन्सलाई बोल्डआउट गरे।
नेपालको लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका थिए। उनले ल्यूक वाटसनलाइ बोल्डआउट गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया