रविन भण्डारी
आज माघ १ गते। देशभर विभिन्न कार्यक्रम गरी माघेसंक्रान्ति पर्व मनाइँदैछ। विशेष गरेर थारु समुदाय र मगर समुदालयले यस पर्वलाई मनाउने गरेकाे भएपनि अन्य समुदालयमा समेत विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। ‘माघेसंक्रान्ति’ अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
आज काठमाडाैँकाे टुडिखेलमा थारु तथा मगर समुदालयले कार्यक्रम गरी माघी पर्व मनाइरहेका छन्।
टुडिखेलमा जे देखियो हेर्नुहाेस् तस्बिरमा:
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया