बिएल संवाददाता
बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक-कर्मचारी र प्रहरीबीच झडप भएको छ।
बुधबार दिउँसाे भएकाे झडपका क्रममा १ स्थानीय मृत्यु भएकाे छ भने १० जना प्रहरी कर्मचारी घाइते भएका छन्।
नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा अश्रुग्यास तथा हवाई फायर गर्ने क्रममा १ जना स्थानीय घाइते भएका थिए। घाइते उनकाे नारायणी अस्पतालमा उपचारका लागि लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
यसैगरी आन्दोलनकारीकाे ढुङ्गामुढाबाट १० जना प्रहरी कर्मचारी घाइते भएको र अहिले स्थिति समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक शोभन बिक्रम राणाले जानकारी दिए।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया