एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं