सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण: राजेन्द्र लिङ्देन
भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा लिङ्देनले चिन्ता व्यक्त गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए। लिङ्देनले हरेक काण्डले गर्दा आफ्नाे पार्टीको एजेण्डामा जनमत बढ्दै गएको बताए।
बिएल संवाददाता - काठमाडौं