अनमीमाथि जातीय छुवाछुत प्रकरण: प्रहरीमा जाहेरी दर्ता, दुई जना पक्राउ
मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मा (२३)माथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध जाहेरी दर्ता गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं