१४ किलो सुन प्रकरणः सरसफाइ सुपरभाइजर पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विमानस्थल सरसफाइ सुपरभाइजर सुशीला पाण्डे रहेको विमानस्थल भन्सार कार्यालय स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं