जनतालाई नयाँ भरोसा दिने सुत्रको खोजीमा छु: प्रधानमन्त्री प्रचण्ड
‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु’, प्रधानमन्त्रीले भने।
बिएल संवाददाता - काठमाडौं