बिएल संवाददाता
ललितपुर महानगरपालिका–२३ स्थित एक सोफा कारखानामा आगलागी भएको छ। शनिबार बिहान कारखानामा भएको आगालगीमा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुरुष रहेको र उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए। शव जलेको अवस्थामा फेला परेको थियो।
आगलागीको कारण पनि खुलेको छैन। तर प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया