सिन्धुलीमा बाेलेराे दुर्घटना: तीन जनाको मृत्यु, ११ घाइते
कमलामाई नगरपालिका-२ चियाबारी नजिक विपी राजमार्गमा बिहीबार बिहान बा.२० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं