बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ।
साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरेका हुन्।
एनपीएल ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।

ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले एनपिएल)ले नेपालकाे पर्यटन क्षेत्रकाे विकासमा टेवा पुर्याउने र युवाकाे जाेस जाँगरलाई उजार गर्ने बताए।
साथै उनले एनपीएलमा कुन टाेलीलाई समर्थन गर्ने भन्नेमा दुविधामा रहेकाे उल्लेख गरे।
‘आठ वटा टिममध्ये कसलाई सपाेर्ट गर्ने भन्नेमा म दुविधामा छु। प्रधानमन्त्री भएकाे हिसाबले यसलाई समर्थन गर्ने, उसलाई नगर्ने भन्ने हुँदैन। म अहिले सबैलाई समर्थन गर्छु, अनि जाे बितेता हुन्छ उसलाई बधाई दिन्छु। अहिलेलाई सबैलाई शुभकामना छ’, उनले भने।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया