उपेन्द्र यादवकाे ६१ बुँदे प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतीय प्रणालीकाे व्यवस्था गराैँ (पूर्णपाठ)
उनले समावेशी तथा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडलगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्नेमा जाेड दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ