रेमिट्यान्स १६ प्रतिशतले वृद्धि, एकै वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब
गएको आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स वृद्धि भएको देखिएको हो।
बिएल संवाददाता - काठमाडौँ