काठमाडाैँमा विगतका दसैँमा भन्दा यस वर्ष बढी चहलपहल (फाेटाे/भिडियाे)
विगत वर्षका दसैँमा भन्दा यस वर्ष बढी चहलपहल देखिएको हो। फूलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए।
बिएल संवाददाता - काठमाडाैँ